वाग्मती प्रदेशसभा : विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण

Read Time = 1 min

हेटौंडा । वाग्मती प्रदेशसभाका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट सोमबार पारित भई आएको प्रदेश विभूषणसम्बन्धि ऐन, २०७९ लाई आज यहाँ प्रमाणीकरण गर्नुभएको छ ।

शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणिकरण रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?