प्यारासुट नेचुरल स्याम्पुको ‘संगीतसँग तीज’

Read Time = 1 min

काठमाडौं । प्यारासुट नेचुरल स्याम्पुले संगीतसँग तीज नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । सोमबार आयोजित कार्यक्रम स्याम्पुको एकमहिने लामो श्रावण वीथ संगीत नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।

कार्यक्रमको उद्देश्य स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्‍याइरहेका महिला इनफ्लुएन्सर, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्ध प्रगाढ बनाउनु रहेको कम्पनीले जनाएको छ । प्यारासुट नेचुरल स्याम्पुकी ब्राण्ड एम्बासडर आँचल शर्माको उपस्थितिमा आयोजित कार्यक्रममा थप रोमाञ्चकता थप्न कपाल बाट्ने, चुरा मिलाउनेजस्ता प्रतियोगिता पनि आयोजना गरिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?