फोर्स मोटर्सको दशैं तिहार अफर

Read Time = 1 min

काठमाडौं । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेशनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले महान चाड दशैं तिहारको अवसरमा कुनै पनि गाडीको खरिदमा उपहारको वर्षा लिएर आएको छ ।

जसअन्तर्गत आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टिभी, मार्ट फोनलगायत पाइने कम्पनीले जनाएको छ । अफर छठ पर्वसम्म अर्थात् कात्तिक १३ गतेसम्म लागू हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?