४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक युवक पक्राउ

प्रतिकात्मक तस्बिर

Read Time = 1 min

काठमाडौं । कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका-१० का हुन् । उनीमाथि महिलालाई बारीमा जबरजस्तीकरणी गरेको अभियोग लागेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?