सहारा चाडपर्व अफर

Read Time = 1 min

काठमाडौं । राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनीले ल्याएको अफरमा इलेक्ट्रिक स्कुटर, फ्रिज, स्मार्टफोन, फाइक्रोओभन, हिटर, वासिङ मेसिनसम्म रहेका छन् । साथै नगद उपहारसमेत जित्न सकिने कम्पनीले जनाएको छ ।

जति धेरै सहाराको राइड लिन सक्यो, त्यति नै जित्ने मौका बढी हुने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले दाबी गर्नुभयो । श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहारका साथै अन्य आकर्षक गिफ्ट पनि रहेका छन् । अफर छठसम्म रहने बताइएको छ । कम्पनीले निःशुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?