काठमाडौं क्षेत्र नं १ का विवेकशील साझाका नेता ढुंगेल कांग्रेस प्रवेश

Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं१ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गर्नुभएको छ ।

उहाँलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराउनु भयो ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा ढुंगेल काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बन्नुभएको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?