राष्ट्रपति भण्डारी अस्पताल भर्ना

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको हो ।

राष्ट्रपति भण्डारीलाई शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएकोले शनिवार अस्पताल भर्ना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?