यस्तो छ आजको तरकारीको मूल्य

Read Time = 1 min

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार  बुधबार रातो आलु ४९ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी १४६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३६० रुपैयाँ रहेको छ ।  यता, ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ५६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११५ रुपैयाँ, प्याज सुकेको ४९ रुपैयाँ ३३ पैसा, भिण्डी ११० रूपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ? : अर्जुननरसिंह… फिनटेकदेखि गिग इकोनोमीसम्म फैलिँदै डिजिटल अर्थतन्त्र नाइमा मोबिलिटी एक्स्पो–२०२६ आजदेखि, नयाँ मोडलका सवारी सार्वजनिक एसी भएको कोठामा बसेर देश बुझिँदैन : हर्क साम्पाङ मन्त्री बादी र अष्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेट, सहकार्य विस्तारमा जोड प्रधानमन्त्रीलाई ‘गुप्तवास’ छोडेर संसद्मा आउन सांसद शर्माको आग्रह प्रधानमन्त्रीका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना बौधिमाई नगरपालिकामा आइतबार पनि कार्यालय खुल्ने अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा