नेपाली गहना र पहिरनमा बलिउड अभिनेत्री मलाइका

Read Time = 1 min

काठमाडौं । नेपाली गहना र पहिरनमा बलिउड अभिनेत्री मलाइका अरोरा देखिनुभएको छ । उहाँले नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘फेशन रनवे एक्स्पो’मा छड्के तिलहरी लगाएर भाग लिनुभएको थियो ।

बिहीबार नै नेपाल आउनुभएकी उहाँले नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एण्ड ज्वेलरी एक्स्पोमा ¥याम्प वाक गर्नुभएको हो । उहाँले नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै निमन्त्रणका लागि धन्यवाद दिनुभएको थियो । उहाँ शुक्रबार नै स्वदेश फर्किनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?