कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

Read Time = 1 min

एजेन्सी । सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्ने भएको छ । इक्वेडर सरकारले आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुन लागेको हो ।

यो प्रतियोगिता दोस्रोपटक दक्षिण अमेरिकाबाहिर हुन लागेको हो । २०२१ मा ब्राजिलमा भएको प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो । प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?