बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोट शहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला परेका हुन् ।
दशरथचन्द नगरपालिका–५ शिवमन्दिर चमखालीका नायक मंगलबार मृत अवस्थामा फेला परेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको