काठमाडौं । कामना सेवा विकास बैंकले कस्टमर डेका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविरका लागि सम्झौता भएको छ । बैंकले ग्राहकलाई बैंकिङ सेवाबाहेक अन्य सेवा प्रदान गरी आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
बैंकले हरेक वर्षको नोभेम्बर ९ लाई कस्टमर डेका रूपमा मनाउँदै आएको छ छ । बिहीबार शिविर कार्यक्रम कोहलपुर ११, नेपालगञ्जस्थित निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानमा हुने बैंकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच