जसपाले बोलायो बौद्धिक पेसाकर्मीको भेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बौद्धिक पेसाकर्मीको भेला बोलाएको छ। पार्टी सम्बद्ध बौद्धिक पेसाकर्मीको भेला शनिबार दिउँसो एक बजेलाई बोलाइएको हो।

पार्टी सम्बद्ध प्राध्यापक, कानून व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियरलाई भेलामा बोलाइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?