‘पछ्यौरीको फर्को’ सञ्जित भण्डारीको अभिनय

Read Time = 1 min

काठमाडौं । सञ्जित भण्डारीको अभिनय रहेको गीत ‘पछ्यौरीको फर्को’ सार्वजनिक भएको छ । कुवेर तामाङको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा भण्डारीलाई मोडल कंचन र प्रार्थनाले साथ दिनुभएको छ ।

राज केसी र जेसिका केसीको स्वर रहेको गीतमा सनिश परियारको शब्द, संगीत र रमेश सुवेदीको कम्पोज छ । गीतलाई अर्जुन थापाले एरेञ्ज गर्नुभएको हो भने मनबहादुर बरालको मिक्सिङ छ ।

हृयारी महर्जन र दीपशन डंगोलको छायांकन रहेको भिडियोलाई सञ्जय अधिकारीले सम्पादन गर्नुभएको हो । गीतलाई भिजन नेपाल फिल्मसले पोष्ट प्रडक्सन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?