प्रि-ओपन सेसनमा नेप्सेमा झिनो सुधार

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।

यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?