✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ वैशाख १७ गते आइतबार, ई.सं ३० अप्रिल, २०२३ । तिथि- वैशाख शुक्लपक्ष दशमी, नक्षत्र- मघा, योग- वृद्धि, करण- तैतिल, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः२८, सूर्यास्तः १८ः३६ ।
मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
कर्कट : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
सिंह : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
वृश्चिक : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।
धनु : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
मीन : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच