समीक्षा र गोकुलको ‘ए सुवा’

Read Time = 1 min

काठमाडौं । समीक्षा अधिकारी र गोकुल खरेलको स्वर रहेको गीत ‘ए सुवा’ सार्वजनिक भएको छ । इञ्जिनियर सागर खरेलका शब्द, दीपक शर्माको संगीत, र उदय राज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय छ । भिडियोमा एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?