पुर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो ।

उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतद्वारा उनी माथी सोधपुछ सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?