अनेमसंघ लुम्बिनी प्रदेशको अध्यक्षमा पम्फावती खनाल

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । अनेमसंघ लुम्बिनी प्रदेशको अध्यक्षमा पम्फावती खनाल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न प्रथम सम्मेलनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

भेलाबाट सचिव गीता पाण्डे र कोषाध्यक्षमा ज्ञानुमाया केसी निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यमा शान्ता बिष्ट, सरिता थापा, ईश्वरा आचार्य, पार्वता केसीलगायत निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?