‘आउ तिमी अँगालोमा’ भन्दै डा.गिरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार डा.चन्द्र गिरीको नयाँ गीत ‘आउ तिमी अँगालोमा’ सार्वजनिक भएको छ । सुरेश लामा र रचना रिमालको स्वर, अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयं निर्देशक विष्ट र अनिषा ओलीको मुख्य अभिनय छ ।

भिडियोमा गीतकार डा.गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रूपमा देख्न सकिन्छ । दिनेश पराजुलीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । साहित्यका विविध विधामा कलम चलाउनुहुने गीतकार डा.गिरी अमेरिकामा बस्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?