दार्चुलामा बालिकाको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४–१५ वर्षीया बालिकाको शव मंगलवार दिउँसो फेला परेको हो।

घटनाको प्रहरीले थप अनुसन्धान गर्दैछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?