व्यापार समिति सल्लाहकारमा शाक्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सल्लाहकारमा नियुक्त हुनुभएको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष शाक्यलाई सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य डा. सुबोधकुमार गुप्ताको सभापतित्वमा उक्त समिति गठन भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?