काठमाडौं । सामाजिक अभियान्ता एवं गायिका शर्मिला फुयाँलको स्वरमा रहेको तीज गीत ‘राजाले दिएको ’को सार्वजनिक भएको छ । शर्मिलाकै शब्द/संगीत, आकाश नेपालीको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
केशवराज भाटको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा स्मरिका ढकाल, शर्मिला फुयाँल नवमोडल स्नेहा रूपाखेतीको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा दिन्सन शाहको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच