नेपालले गुमायो दोस्रो विकेट, भीम ७ रनमा आउट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

१६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका हुन् । उनले १७ बलमा ७ रन जोड ।

यसअघि नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

१६.२ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ८१ रन जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?