काठमाडौं । आज प्रेस काउन्सिल नेपालको सम्पुर्ण काम कारबाही बन्द हुने भएको छ । प्रेस काउन्सिलको बार्षिकोत्सबको अवसरमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई सार्वजनिक विदा दिए पछि सम्पुर्ण काम कारबाही बन्द हुन लागेको हो ।
हिजो काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी विनियमावलीअनुसार काउन्सिलले आइतबार सार्वजजिक विदा दिएको जनाइएको छ । प्रेस काउउन्सिलको कर्मचारी विनियमावली २०७९ अनुसार वार्षिकोत्सवको भोलिपल्ट विदा दिने व्यवस्था गरिएको छ । सोही विनियमावली अनुसार कार्यालय बन्द रहने शनिबार काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच