प्रि-ओपन सेसन नेप्सेसूचक सामान्य अंकले घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

यस दिन सो सेसनमा ०.४७ अंक घटेर १८७४.१२ विन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार २०.१६ अंक बढेर १८७४.६० विन्दुमा बन्द भएको थियो ।

सोमबारको प्रि-ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?