
डडेल्धुरा । डडेल्धुरामा बालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको आलिताल गाउँपालिका–८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई ८ वर्षीय छोरा भरत बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताउनु भयाे।
फरार रहेका बोहरालाई घरबाटै असोज ३० गते पक्राउ गरिएको नायकले बताउनु भयाे।
गत वर्ष भरतको कुटपिटबाट मृत्यु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच