यस्तो छ- आजको तरकारी तथा फलफुलको बजार भाउ

हिमालय टाइम्स
Read Time = 17 mins
काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य २५, लोकल गोलभेडा सानो १५, भारतीय ठूलो गोलभेडा ८०, आलु रातो ४५, घिउ सिमी लोकल २०, काउली स्थानिय १०, हरियो फर्सी १०, घिरौला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् मूल्यसूची...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?