उदयपुरमा स्कुलका अभिभावक बोकेको बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

ठूलो हताहतीको आशंका

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलका अभिभावक बोकेको बस दुर्घटना भएको छ ।

उदयपुरगढी गाउँपालिका ७ जोगिटोल स्थित बस दुर्घटना हुँदा ठुलो संख्यामा अभिभावक घाईते भएको अनुमान गरिएको छ ।

उक्त दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?