काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालस्थित मुख्य स्टोर विस्तार गर्दै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माण शुभारम्भ गर्नुभएको हो ।
भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले भाटभटेनीको टंगालमा रहेको स्टोर विस्तारसँगै कर्पोरेट कार्यालयको शुभारम्भ भएको बताउनुभयो । काठमाडौंको टंगालसहित देशका विभिन्न २७ स्थानमा भाटभटेनीका स्टोर सञ्चालनमा रहेको भाटभटेनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच