काठमाडौं । चलचित्र ‘मनसरा’ निर्माण पक्षले पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति तय गरेको छ । उपेन्द्र सुब्बाको निर्देशन रहने चलचित्र आउँदो वर्षको वैशाख २१ गते सिनेमाघरमा आउने भएको छ । चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहनेछन् ।
सार्वजनिक पोष्टरमा मिरुना फिचर्ड हुनुहुन्छ । चलचित्रमा दयाहाङ र मिरुनासँगै प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकीलगायतका कलाकारको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रमा सिजन दाहाल कार्यकारी निर्माता हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच