पाउण्डको भाउ घट्यो, डलरको विनिमय दर कति ?

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आज २०८० साल पुस २४ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्डको मूल्य घटेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको छ। सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

USD (U.S. Dollar)
1 132.73 133.33
EUR (European Euro)
1 145.25 145.90
GBP (UK Pound Sterling)
1 168.72 169.48
CHF (Swiss Franc)
1 155.98 156.68
AUD (Australian Dollar)
1 88.81 89.21
CAD (Canadian Dollar)
1 99.18 99.63
SGD (Singapore Dollar)
1 99.72 100.17
JPY (Japanese Yen)
10 9.19 9.23
CNY (Chinese Yuan)
1 18.54 18.62
SAR (Saudi Arabian Riyal)
1 35.39 35.55
QAR (Qatari Riyal)
1 36.42 36.58
THB (Thai Baht)
1 3.79 3.80
AED (UAE Dirham)
1 36.14 36.30
MYR (Malaysian Ringgit)
1 28.54 28.67
KRW (South Korean Won)
100 10.07 10.11
SEK (Swedish Kroner)
1 12.90 12.96
DKK (Danish Kroner)
1 19.47 19.56
HKD (Hong Kong Dollar)
1 17.00 17.08
KWD (Kuwaity Dinar)
1 431.74 433.69
BHD (Bahrain Dinar)
1 352.06 353.65

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?