प्याजको मूल्य घट्यो, अरु तरकारीको भाउ कति ?

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषी उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडाकाे मूल्य बढेकाे छ । शनिबार न्यूनतम ५० रूपैयाँ प्रतिकेजी काराेबार भएकाे गाेलभेडा आज न्यूनतम ६० रूपैयाँ प्रतिकेजीमा काराेबार भइरहेकाे छ ।

त्यस्तै आज आलुकाे अधिकतम मूल्य ३३ रूपैयाँ प्रतिकेजी निर्धारण गरिएकाे छ । भने भारतीय सुकेकाे प्याजकाे मूल्य पनि घटेकाे छ । आज भारतीय प्याज किलाेकाे ७० देखि ८० रूपैयाँसम्म काराेबार भइरहेकाे छ ।

आज फलफूल तथा तरकारीको मूल्य

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?