काठमाडौं । गायिका एलिना चौहान दरबारमार्गमा गुञ्जिनुहुने भएको छ । प्रणय दिवसको अवसर पारेर एलिना यही माघ २८ गते आइतबारका दिन दरबार मार्गको मन्नत प्यालेसमा गुञ्जिने हुनुभएको हो ।
कार्यक्रममा गायिका चौहानले ‘धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन्, मिनिरल वाटर, इस्टाको फोटो’ लगायतका गीतहरू प्रस्तुत गर्ने आयोजकले जनाएको छ । गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ ब्याण्डको पनि प्रस्तुति रहनेछ ।
प्रणय दिवसको पूर्वसन्ध्यामा हरेक वर्षजस्तै मन्नत प्यालेसले भव्यरूपमा सांगीतिक साँझको आयोजना गरेको हो । कार्यक्रम माघ २८ गते साँझ ७ बजेदेखि राती साढे १ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर