काठमाडौं । गीतकार हरिराम पौडेलको ‘पिरतीको गीत’ सार्वजनिक भएको छ । बबिना भट्टराईको स्वर तथा संगीत रहेको आधुनिक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको एरेञ्ज सञ्जय श्रीपालले गर्नुभएको छ भने मिक्सिङ/मास्टरिङ प्रकाश खरेलको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्डिङ गर्नुभएको उक्त गीतको भिडियो जस्केलो क्रियशनले निर्माण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच