काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको थली र भक्तपुरको कमलविनायकमा शाखा विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका ५ थली र भक्तपुर नगरपालिका १० कमलविनायकमा शाखा विस्तार गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखा उद्घाटन गर्दै शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गरिने बताउनुभयो ।
बैंकले हाल देशभरिमा दुई सय ७० शाखा, ६३ एक्सटेन्सन काउन्टर, एक सय १३ शाखारहित बैंकिङ र दुई सय ६४ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच