काठमाडौं । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो ।
बायर्न म्युनिखको जितमा ह्यारी केनले २ तथा थोमस मुलरले एक गोल गरेका थिए । यसअघि पहिलो लिगमा लाजियोले बायर्नलाई १–० गोलले पराजित गरेको थियो ।
त्यस्तै पिएसजीले पनि रियल सोसियडाडमाथि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच