काठमाडौं । जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिनुभएको छ।
कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ गराउनु भएको हो । उहाँलाई सोमबार नै राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
कार्की धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनु हो ।
गत फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बनेयता तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच