
काठमाडौं । कर्णाली प्रदेशले महिला लिग छनोटमा पहिलो जित हात पारेको छ । सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा घरेलु टोली कर्णालीले मधेश प्रदेशलाई १-० ले पराजित गरेको हो ।
कर्णालीका लागि वर्षा ओलीले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाउनुभएको थियो र त्यही गोल तीन अंक दिलाउन निर्णायक बन्यो । यसअघि कर्णाली पहिलो खेलमा कोशी प्रदेशसँग ३-० ले पराजित भएको थियो । पहिलो खेलमा बागमतीलाई ४-० ले हराएको मधेशको यो पहिलो हार हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच