![सूर्यदेव खुसी पार्न आइतबार यसरी गर्नुहोस पूजा](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/surya-gham-sun.jpg)
ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ वैशाख ३० गते आइतबार ई.स. २०२४ मे १२, तिथि- वैशाख शुक्लपक्ष पञ्चमी, नक्षत्र- आद्र्रा, १३ः१३ बजेपछि पुनर्वसु, धृति- योग, वव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः१९, सूर्यास्त- १८ः४३ ।
मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
वृष : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।
मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच