
लण्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको छ । सोमबार बिहान भएको खेलमा एन्जेल डी मारियाको निर्णायक गोलप्रेरित इक्वेडरविरुद्ध अर्जेन्टिना १-० गोलअन्तरले विजयी भएको हो ।
खेलको ४०औँ मिनेटमा डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । अब अर्जेन्टिनाले जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच