अवरुद्ध नौबिसे-मलेखु सडकखण्ड खुल्यो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । सुख्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड सञ्चालनमा आएको छ ।

धादिङको गजुरी गाउँपालिका-५ पाेखरेखाेलामा सुख्खा पहिरोका कारण अवरुद्ध बनेको राजमार्ग पहिरो पन्छाए पछि दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीले जानकारी दिनुभयो ।

सुख्खा पहिरोमा परि धादिङबेंसीबाट काठमाडौं तर्फ जादै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमा क्षती पुगेको थियो । माइक्रोमा सवार ७ जना भन्दा बढी यात्रुहरु घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?