काठमाडौं । अफगानिस्तानमा द्वन्द्व समाप्त भएपनि अनगिन्ती अफगान बालबालिकाहरूले अझै पनि कडा परिश्रम गर्न बाध्य छन् ।
आफ्नो परिवारलाई समर्थन गर्नका लागि भएपनि विद्यालय छोड्न आवश्यक रहेको उनीहरुको भनाइ छ । चरम गरिबीका कारण धेरै परिवारहरूलाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउनबाट रोक्छ ।
युद्धग्रस्त देशमा आफ्नो परिवारलाई खाना उपलब्ध गराउने अधिकांश बोझ उनीहरूका छोराछोरीमा परेको छ ।
आफू शिक्षित हुन चाहे पनि परिवारका कारण बाध्य भइ विद्यालय नगइ काममा जानुपरेको बालबालिकाहरु बताउँछन् ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच