काठमाडाैं । नेपाली बजारमा पहेलाे धातु सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
अघिल्लाे दिन (बुधबार) प्रतितोला १ लाख ४९ हजार ६०० मा कारोबार भएको सुन आज (बिहीबार) १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १८०० मा काराेबार भैरहेकाे महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच