
काठमाडौं । विकास मानन्धरको स्वरमा रहेको गीत ‘मन’को सार्वजनिक भएको छ । विकासकै शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो ।
विकासकै युट्यब च्यानमार्फत सार्वजनिक गीतको भिडियोमा विकाससँगै सुबास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ ।सरोजकुमार चौहानको निर्देशन, छायांकन र सम्पादन रहेको गीतको भिडियोमा रेनिस फागोको कलर ग्रेडिङ, राकेश दाहालको पब्लिसिटी डिजाइन र शिखा मानन्धरको डिजिटल ग्राफिक डिजाइन छ । मकवानपुरस्थित हेटौडा घर हुनुभएका विकास हाल अष्ट्रेलियाको मेलबर्नमा बस्दै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच