सिटिजन्स बैंक र एलिवेट लाउन्जबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं को न्युरोडस्थित एलिवेट लाउन्ज एण्ड क्लब प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकलाई एलिवेट लाउन्ज एण्ड क्लबमा २० प्रतिशतसम्म छुट हुनेछ । बैंकले डिजिटल बैंकिङ प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?