लामो रुटमा साझा यातायातका ‘बिजुली बस’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साझा यातायातको थप ३ वटा विद्युतीय बस सोमबारदेखि संचालनमा ल्याएको छ।

६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ।

ती बसहरु साझाले पाटनढोका-रत्नपार्क-ज्ञानेश्वर- रातोपुल- गौशाला-चाबहिल-बौद्ध-जोरपाटी- दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ।

भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?