धनगढीको प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार हमाललाई अग्रता

Read Time = 1 min

धनगढी । सुदूरपश्चिमको एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रारम्भिक अग्रता लिनु भएको छ ।

एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गर्नुभएको छ ।

अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?