काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहकाे अग्रता रहेकाे छ । सिंहपछि राप्रपाका रवीन्द्र मिश्र दाेस्राे स्थानमा हुनुहुन्छ ।

सिंहले ७५४ र मिश्रले ६८० मत पाउनु भएकाे छ । एमालेका किरण पौडेल तेस्रोमा हुनुहुन्छ । उहाँले ४९६ मत पाउनुभएकाे छ ।

यस्तै रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाउनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?