सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिनुभएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पछाडि पार्दै कार्कीले चार मतले अग्रता लिनुभएको हो ।
ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ७३ मत ल्याउँदा एमालेका कुसियैतले ३० हजार ६९ मत प्राप्त गर्नुभएको छ ।
उहाँहरूबीच कडा टक्कर देखिएको छ । यसभन्दा अघिको मतपरिणाममा एमालेका कुसियैत अगाडि हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच